Shopping Cart
Share ko Adharbhut Bislesan । सेयरको आधारभूत विश्लेषण

Share ko Adharbhut Bislesan । सेयरको आधारभूत विश्लेषण

आधारभूत विश्लेषण अथवा प्राविधिक विश्लेषणका आधारमा सेयरमा लगानी गरिन्छ । यो पुस्तक पढिसकेपछि आधारभूत विश्लेषण कसरी गर्ने र कम्पनी कसरी छान्ने भन्ने सहजै अनुमान गर्न सकिन्छ । वासलात र नाफानोक्सान विवरणका आधारमा कम्पनीको मूल्य सस्तो वा महँगो के छ ? आगामी वर्ष कति लाभांश दिन सक्छ ? यस्ता जिज्ञासा मेटाउने यो पुस्तक विशेषतः दीर्घकालीन र सुरक्षित लगानीका लागि बढी उपयोगी हुनेछ ।

Book Title Share ko Adharbhut Bislesan । सेयरको आधारभूत विश्लेषण
AuthorRabindra Bhattarai
Edition LanguageNepali
PublicationSecurities Research Center and Services
Category गैरआख्यान