Shopping Cart
शान्ता चौधरी

शान्ता चौधरी

यो पुस्तकले अवसरबाट वन्चित भएकाहरुका सन्दर्भमा आत्मविश्वासले भरिएको प्रेरणा र जीवनदर्शन दिएको छ | शान्ता चौधरीको जीवन संघर्षका अनुभूतिमा लुकेर बसेको मानवीय मनोविज्ञान र जीवनदर्शन जोकोहीका लागि प्रेरणाको विषय बन्न सक्छ |