Shopping Cart
सती  । Sati

सती । Sati

पुरुषप्रधान समाजमा पत्नीको प्रयोजन भनेकै पतिको कुलका लागि छोरा जन्माइदिनु हो । पत्नीबाट जन्मिएको छोरो आफ्नै रहेको सुनिश्चित गर्न स्त्रीको यौनजीवनलाई कठोर ‘अनुशासन’मा राख्न पतिहरुले आवश्यक ठाने । यसका लागि पातिव्रत्यको महिमा गाएर पत्नीलाई सिर्फ पतिप्रति बफादार बन्न प्रेरित गरियो । पतिव्रता धर्मको कठोरतम रुप हो, सतीप्रथा । यसले पत्नीलाई जन्मजन्मान्तरसम्म पतिकी अनुगामिनी बन्न उक्साउने र बाध्य पार्ने दुवै काम गर्छ । पतिको मृत्युपछि पनि पत्नीलाई ‘परपुरुषगामिनी’ बन्न नदिन उसको हत्या गरिदिन्छ ।

Book Title सती । Sati
Authorसुजित मैनाली
ISBN9789937949224
Edition LanguageNepali
Published Year2021
PublicationKitab Publishers
Pages351
Category गैरआख्यान