Shopping Cart
संयोगका पानाहरु /Sanyogaka panaharu

संयोगका पानाहरु /Sanyogaka panaharu

• जीवन, जगत् र यसको परिवेश गणितीय हिसाबले चल्दैन । विचार, विवेक, बुद्धि,साधना र ज्ञानको प्रयोगबाट मात्र जीवनबोध सम्भव छ । यिनै तत्वहरूका सम्मिश्रणबाट उत्प्रेरित कृतिहरूले। कसैलाई हानि पुयाउँदैनन् किनभने तिनले जीवनलाई सही अर्थ र तरिकाबाट बुझ्न सहयोग गर्दछन्।

• कुनै पनि समाजको सभ्यताको पहिचान मूलतः त्यहाँको न्याय व्यवस्थाले प्रकट गरेको हुन्छ । न्याय मानव जातिभित्र रहेको विवेक र शुद्ध अन्तस्करणको आवाज हो, जसलाई प्रमाण, कानुन र विवन्धनका सिद्धान्तले खुम्च्याउन सक्दैन । सोना, निमुखा र दबिएका नागरिकको न्यायमा पहुँच आजको आवश्यकता हो ।

• सत्य यदाकदा लुकेको हुन्छ, त्यसलाई प्रकट गर्न नदिने हल्लाहर रूले कालान्तरमा राष्ट्र, समाज र नागरिकहरूलाई हानि पुन्या( उँछ । हामीअधिकांशतः नियोजित र बनावटी यथार्थ भोगिरहेका छौं । यसमा केहीबिग मिडियाहरूको गैरजिम्मेवारीपन र कोरा व्यापारिक स्वार्थपूर्ण मानसिकता हावी रहेको छ । सत्य, तथ्य र यथार्थको ज्ञान तथा हाम्रो माटोको स्वाधीनताको पहिचान । राष्ट्रिय अस्मिताको संरक्षण हाम्रो चुनौती बनेको छ ।

Book Title संयोगका पानाहरु /Sanyogaka panaharu
Authorगोपाल पराजुली
ISBN9789937541732
Edition LanguageNepali
Published Year2021
PublicationPairawi Book House
Pages594
Category आत्मकथा