
सन्दुक रुइत | Sanduk Ruit
-
Writen byKhagendra Sangraula
- PublisherFineprint Books
- Year2019
लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने एक नेत्र चिकित्सकको प्रेरणादायी कथा
संसारका चिकित्सकीय संस्थापनपक्षसँग निरन्तर जुध्दै सबैभन्दा गरिब र असहाय मानिसलाई नेत्रज्योति उपहार दिएर तिनको जीवनलाई अँध्यारोबाट उज्यालोतिर मोडिदिने अद्भुत डा. सन्दुक रुइतको जीवन्त एवं रोचक कथा हो यो पुस्तक।