Shopping Cart
समय सकस। Samaya Sakas

समय सकस। Samaya Sakas

सन् २०१९ को अन्त्यतिर चीनको वुहानबाट पुष्टि भएको कोरोना भाइरसले संसारभरिको मानव गतिविधिलाई प्रभावित गर्यो । नेपालमा पनि कोरोना भाइरस संक्रमण दर बढ्दै गएपछि २०७६ चैत्र ११ गतेदेखि सरकारले देशव्यापी लकडाउन घोषणा गर्यो । पहिलो लकडाउन नामले चिनिने उक्त कालखण्ड तीन महिनासम्म कायम रह्यो । पहिलो लकडाउनको सकसपूर्ण समयको चित्रण बसन्ती शाहीको यस पुस्तकमा पाइन्छ । एक आम नेपालीले भोगेको कष्टकर निजी अनुभवसहित लकडाउनको बेला घटित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमको सूक्ष्म विश्लेषणले यस पुस्तक पठनीयमात्र नभई संग्रहणीयसमेत बनेको छ । शाहीको यसअघि फिनिक्स बुक्सबाट कर्णालीकी बुहारी निबन्धसंग्रह प्रकाशित छ ।

Book Title समय सकस। Samaya Sakas
Authorबसन्ती शाही
ISBN9789937705868
Edition LanguageNepali
Published Year2023
PublicationPhoenix Books
Pages402
Category गैरआख्यान