साल पहाडमें क्या है /Sala pahadame kya hai
- 
												
													Writen byमीनबहादुर बिष्ट - PublisherKitab Publishers
 - Year2023
 
										
										जब म गाउँ घुमेर फर्किरहेको थिएँ कसैले सोध्यो - 'कसरी चलिरहेछ उत्तर को मैले भने गाउँको पाठशाला ११ 'जसरि चलिरहेछ यो देश।'
कवि मीनबहादुर विष्टलाई जुन कुराले पोल्छ, जुन घटना वा अवस्थाले मनमा तरङ्ग ल्याउँछ, तिनै उर्लिएका भावहरूले उनलाई कविता कोर्न बाध्य बनाउँछन् ।
सामान्य संवाद र बोलीचालीको क्षणमा पनि सिङ्गो समाजलाई चित्रमा उत्तार्ने खालको शैलीले मीनबहादुरलाई अरूभन्दा अलग कवि पहिचानमा उभ्याएको छ ।
                                                                                                                                                                                                     -केदारभक्त माथेमा 
                                                                                                                                                                                                             सानेपा, ललितपुर									



