Shopping Cart
शाखा अधिकृत

शाखा अधिकृत

  • Tanka K.C
    Writen byTanka K.C
  • PublisherGoodwill Publication
  • Year2026

अध्ययन व्यवस्थापनदेखि लिखित परीक्षा र अन्तर्वार्तासम्मकै तयारीका लागि व्यावहारिक टिप्सहरु

वैज्ञानिक खोज, पछिल्ला आविष्कार र प्रविधिसम्बन्धी रोचक एवं परीक्षाउपयोगी जानकारीहरुको सरल प्रस्तुति

इतिहास, संस्कृति, सभ्यताका साथै पृथ्वी र ब्रह्माण्डीय रहस्यहरुसम्बन्धी तथ्यपरक र सटिक विश्लेषण

आई. क्यू. र English Language Competence Test को सहज, बोधगम्य र अभ्वानमूलक प्रस्तुतिमा जोड

वार्षिक बजेट, नीति तथा कार्यक्रम (२०८३ ८४) एवं आर्थिक सर्वेक्षण २०८२ ८३ को सटिक प्रस्तुति,

सार्वजनिक संस्थानको बार्षिक स्थिति समीक्षा २०८३ र म.ले.प.को ६३ औ वार्षिक प्रतिवेदनको सारभूत प्रस्तुति

परीक्षामा सोधिएका प्रश्नहरुको हलसहित लोकसेवाको ढाँचामा आधारित 'Format Based' नमुना प्रश्नोत्तर

प्रश्नोत्तरको ढाँचा र सरल व्याख्यासहितको प्रस्तुतिले प्रतियोगीमा 'म परीक्षा उत्तीर्ण गर्न सक्छु' भन्ने आत्मबल अभिवृद्धि गर्न प्रेरक सामग्री,

विगतका परीक्षामा उत्कृष्ट नतिजा दिलाउन सफल एवं अव्वल प्रतियोगीहरुको सर्वाधिक मन जित्न सफल
मार्गदर्शक सामग्री ।

Book Title शाखा अधिकृत
AuthorTanka K.C
Edition LanguageNepali
Published Year2026
PublicationGoodwill Publication
Category लोक सेवा