सजिलो नेपाली वार्णविन्यास / Sajilo Nepali barnabinyas
-
Writen byDeepak Subedi
- PublisherManjari Prakashan
- Year2020
यो पुस्तक नेपाली भाषा शुद्धसँग लेख्न चाहनेहरूलाई सजिलो होस् भन्ने उद्देश्यले तयार पारिएको हो ।
यसमा व्याकरणका जटिल नियमहरूलाई पनि एकदमै सरल ढङ्गले प्रस्तुत गरिएको छ । पछिल्ला केही वर्षयता भाषिक शुद्धताका नाममा सुरु भएको व्याकरणगत अन्योलको निराकरण गर्ने कोसिस पनि हो यो पुस्तक ।
विद्यालय तथा क्याम्पस तहमा अध्ययन गरिरहेका विद्यार्थीहरू एवम् नेपाली भाषामा चासो राख्नेहरूलाई यो पुस्तक उपयोगी हुने विश्वास हामीले लिएका छौं ।