
साइको साइबरनेटिक्स। Saiko Saibarnetiks
-
Writen byम्याक्सवेल माल्ज
- PublisherPachpokhari Prakashan Griha
- Year2017
स्वास्थ्य र सफलताको लागि एक सुपरिचित चिकित्सक डा.माल्जले प्रवर्तन गरेको साइको-साइबरनेटिक्स कार्यक्रम सरल,वैज्ञानिक र क्रान्तिकारी छ। यो कार्यक्रम आफ्नो ज्ञान बढाउन र आँफैलाई सुधार गर्नका लागि महत्वपुर्ण र मुल्यवान् योगदान हो।