Shopping Cart
सफलताका दश नियम / Safalataka Dash Niyama

सफलताका दश नियम / Safalataka Dash Niyama

सफलताका दश नियम, जीवनमा सफलता प्राप्त गर्ने नियमहरूसँग सम्बन्धित छ । समय क्रममा परीक्षण गरिएका सत्यहरूलाई कडाईका साथ भालना गर्न जीवनका नियमहरूलाई दश सूत्रहरूमा वर्णन गरिएका छन् । मानव मनको मनोवैज्ञानिक पक्ष, यसका धारणा, बुझाइ, सीमितता र शक्तिका साथसाथै सफलताका विभिन्न खुडकिलाहरूको विश्लेषण गरी उदारहणहरूद्वारा स्पष्ट पार्ने कोसिस गरिएका छन् । यो पुस्तकले समस्याहरूलाई मिहीन ढङ्गले चित्रण मात्र गर्दैन त्यसलाई सहजै समाधानका लागि सुझाव पनि दिन्छ ।

Book Title सफलताका दश नियम / Safalataka Dash Niyama
Authorमृदुला अग्रवाल / Mridula Agrawal
ISBN9789994670417
Edition LanguageNepali
Published Year2005
PublicationEducational Book House
Pages171
Category अनुवादित सामग्री सेल्फ हेल्प/उत्प्रेरणात्मक