
सधै तन्नेरी | Sadhai Tanneri
-
Writen byJivan Kumar Prasai
- PublisherNepa~laya
- Year2016
जापान, क्यानडा र अमेरिकाका विभिन्न ठाउँमा गरेको अध्ययन र अनुसन्धानको नतिजास्वरूप अमेरिकाको युनिभर्सिटी अफ अल्बामा एट बर्मिन्घाममा कार्यरत प्रसाईले नेपाली पाठकमाझ पुस्तक पेस गरेका हुन्।
पुस्तकमा नबितेको जीवन, अवकाशपछि, छरितो शरीर, भोक र भोजन, बुढेसकालमा दाम्पत्य, महिला र महिनावारी, बदलिँदो प्रोस्टेटलगायतका विषय समावेश छन्। यसअघि उनको ‘जीवन जिउने काइदा' पुस्तक प्रकाशन भइसकेको छ।