Shopping Cart
सबै जातको फूलबारी । Sabai Jaat ko Phoolbari

सबै जातको फूलबारी । Sabai Jaat ko Phoolbari

नेपाल धेरै सानो छ क्षेत्रफलका हिसाबले । यसले ओगटेको भूभाग केवल १,४७,१८१ वर्गकिलोमिटर हो। तर नेपाल नामको यस बगैंचाभित्र अनेकन् रङ्गीबिरङ्गी फूलहरू फुलेका छन् ।
ती प्रत्येक फूलको आफ्नै रड, आफ्नै सुगन्ध र आफ्नै सौन्दर्य छ । आजको खाँचो एउटा बोटले अर्को बोटलाई सेप नपारोस् र सबै बोटले हुर्कने समान अवसर पाउन् भन्ने हो । त्यसका लागि एकले अर्कालाई चिन्नु र बुझ्नुपर्छ । त्यही बुझाइबाट आपसी समझदारी, सद्भाव र आदर उत्पन्न हुन सक्छ ।
समाजशास्त्री डोरबहादुर विष्टको प्रयत्न यिनै फूलका सुवासलाई फैलाउने रहेको छ ।

Book Title सबै जातको फूलबारी । Sabai Jaat ko Phoolbari
Authorडोरबहादुर विष्ट
ISBN9993313181
Edition LanguageNepali
Published Year2002
PublicationHimal Kitab
Pages123
Category इतिहास गैरआख्यान