
बिजनेस स्कुल । Business School
-
Writen byरोबर्ट टि कियोसाकी
- PublisherPachpokhari Prakashan Griha
अधिकांश मानिसले वर्षासम्म स्कूल गएर पनि पैसाका बारेमा केही बुझ्न पाएका हुँदैनन् । परिणामस्वरूप पैसाका लागि मात्र काम गर्छन् र पैसासँग सम्बन्धित समस्यासँग जुधिरहन्छन् । पैसालाई कसरी काम गराउने भनेर जान्दैनन् ।