Shopping Cart
रानीतलाउ। Ranitalau

रानीतलाउ। Ranitalau

उपन्यासमा समाजमा रहेका अन्तरविरोध र संघर्षलाई भित्रैसम्म पसेर गहिरो अन्तरदृष्टिका साथ बुनिएको छ । समाजमा रहेका अनेकौँ विकृति र विसंगतिमाथि प्रहार गर्दै स्वच्छ र न्यायपूर्ण समाज कस्तो हुनुपर्छ भन्दै उपन्यासमार्फत उपन्यासकारले टिप्पणी गरेकी छिन् ।
उपन्यासले नयाँ युगका लागि पनि आह्वान गरेको छ । जनताको स्वच्छ भावनाहरूलाई थिच्ने र किच्ने कुपरम्परा जात, धर्मविरूद्ध सशक्त उनको कलम निर्भिक भएर अगाडि बढेको छ । यो उपन्यासले युवा-युवतीहरूको हृदयमा कहिल्यै नमर्ने जोश र उत्साह भर्ने काम गरेको छ । जीवनमा अचानक विभिन्न कठिनाइ आउँछन् तर तिनको समाधान वैज्ञानिक तरिकाले गर्न सकिन्छ भन्ने तर्क र उपायहरू उपन्यासमा पाइन्छ ।

Book Title रानीतलाउ। Ranitalau
AuthorKalpana Kharel
ISBN9789937712934
Edition LanguageNepali
Published Year2022
PublicationManjari Prakashan
Pages288
Category उपन्यास