
Rahar | रहर
-
Writen bySuresh Badal
- PublisherFineprint Books
- Year2021
साना रहरहरूको खुत्रुके बनेर आएको यो पुस्तकमा बडालले केही आफ्नै भोगाइ र केही अवलोकन गरेका यथार्थ घटनालाई कथानक बनाएका छन् । उनले कहीँ आफैंलाई पात्र बनाएर उभ्याएका छन् भने कहीँ यथार्थ पात्रहरूलाई कल्पनाशीलताको बुकुवा घसेर चिटिक्क पारेका छन् । सरल र सरस भाषामा लेखिएको यस कृतिले नेपाली साहित्यमा नयाँ प्रतिभाको जोडदार आगमनको सङ्केत गर्छ । यस पुस्तकलाई फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।