Shopping Cart
राजधानी मास्तिरको राजधानी/raajdhani-mastirako rajadhani

राजधानी मास्तिरको राजधानी/raajdhani-mastirako rajadhani

राबत नयाँ पुस्ताका चर्चित कवि हुन् । युवा मनको उद्वेलन अनि सामाजिक मूल्यको दायित्वबोध उनको कवितामा पाइन्छ । अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव (उत्तर अमेरिका)- २०११ (प्रथम), राष्ट्रिय कविता महोत्सव (दाङ्ग)- २०६८ (प्रथम), देवकोटा शताब्दी काव्य पुरस्कार- २०६६ लगायत विभिन्न पुरस्कारद्वारा सम्मानित भैसकेका राबतको यो पहिलो कविता संग्रह हो ।

Book Title राजधानी मास्तिरको राजधानी/raajdhani-mastirako rajadhani
Authorरावत
ISBN9789937867276
Edition LanguageNepali
Published Year2013
PublicationPhoenix Books
Pages63
Category कविता