
पृथ्वीनारायण शाह। Prithwinarayan Shah
-
Writen byसूर्यविक्रम ज्ञावाली
- PublisherManjari Prakashan
- Year1935
वि.सं. १९९२ मा दार्जिलिङबाट प्रकाशित यो कृति इतिहास विषयको पहिलो नेपाली पुस्तक हो ।
नाम 'पृथ्वीनारायण शाह' भए पनि यसमा शाहवंशीय राजाहरूको पुर्खौलीसहित तत्कालीन चौबिसे राज्यहरू, काठमाडौं उपत्यकाका राजाहरू तथा तराइका सेन राजाहरूका बारे महत्वपूर्ण तथ्यहरू समेटिएका छन् ।
तत्कालीन आर्थिक, सामाजिक, राजनीतिक स्थिति एवम् कुटनीतिक सम्बन्धबारे बुझ्न तथा पृथ्वीनारायण शाहलाई नजिकबाट चिन्न यो पुस्तक नपढी सुखै छैन ।