
प्रशासनको चक्रब्युह /prashashanako chakrabyu
-
Writen byप्रा.डा.भीमदेव भट्ट
- PublisherMakalu publication house
- Year2018
विभिन्न सुधार र प्रयत्नका वावजुद नेपालको प्रशासनले सही दिशा निर्देश गर्न सकेको पाइन्न । परिवर्तित सन्दर्भमा देशमा सुशासन स्थापित गर्न ठोस सुधारको खाचो देखिन्छ । यही अलमलकावीच पुस्तकको शिर्षक "प्रशासनको चक्रव्यूह"