Shopping Cart
प्रशाशनको साझा सवाल /Prashasanako sajha sawal

प्रशाशनको साझा सवाल /Prashasanako sajha sawal

तपाईको हातमा रहेको त्यस पुस्तकलाई दुई भागमा विभाजन गरिएको छ । पहिलो भागमा "गोरखापत्र" र "कान्तिपुर" मा प्रकाशित लेखहरुको संगालो प्रशासनलाई विभिन्न कोणबाट हेर्दामा प्रस्तुत गरिएको छ। यस अन्तर्गतका चार खण्ड क्रमशः (क) निजामती सेवामा सुधारका खाँचो (ख) निजामती सेवामा राजनीतिक छायाँ (ग) वृत्ति विकासको सुदूर संभावना, र (घ) संघीयता र विकेन्द्रीकरणको अन्योल उपशिर्षकमा प्रस्तुत गरिएको छ भने दोस्रो भागमा विभिन्न पत्रपत्रिकामा छापिएका लेखहरु "सैद्धान्तिक विवेचना र पद्धति" शिर्षकमा समेटिएका छन् । लेखहरु छुट्टाछुट्टै लेखिएकाले केही विषयवस्तु दोहरिएका छन् । सामान्य सम्पादन बाहेक लेखहरु यथास्थितिमा प्रस्तुत गरेको छु ।

Book Title प्रशाशनको साझा सवाल /Prashasanako sajha sawal
Authorप्रा.डा.भीमदेव भट्ट
ISBN9789937828123
Edition LanguageNepali
Published Year2010
PublicationMakalu publication house
Pages212
Category गैरआख्यान राजनीति