Shopping Cart
पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ।

पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ।

पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ 
यधपि यो हो कि 
पर्खाल राम्रो पमी बन्न सकिन्छ,
त्यसमा लहराहरू लाग्छन,
यधपि यो हो कि 
पर्खालभित्र जे जति पर्छ, त्यो आफ्नो हुन्छ,
सुरक्षित रहन्छ,
मानो, देउता,हो त्यो 
किन्तु पर्खाल पर्खालमात्रै हो 
त्यो आकाशमा पुग्न सक्दैन 
र,भित्रै पस्नेहरु त त्यसलाई उक्लने पनि हुन्छन 
र पर्खात्यो  भक्तकन पनि सक्छ