Shopping Cart
न्यायकाे अवसान | Nyayako_awasan

न्यायकाे अवसान | Nyayako_awasan

अनाहकमा किशाेर छाेरा मारिएपछि गाेरखाकाे एक किसान परिवारले न्याय खाेज्दा पाएका सास्ती केवल एक व्यक्ति र परिवारमाथिकाे अत्याचारमा नभएर मुलुक सशस्त्र संङर्षमा हाेमिएका बेला असंख्य नेपालीले पाएकाे पीडाकाे एउटा दृष्टान्त हाे ।


सामान्य पारिवारिक कलहले राजनीतिक अावरणमा  निम्त्याएकाे  हिंसा र एउटी अामाकाे सुन्दर संसार उजाडिएपछि पीडाका अश्रुधाराले खाेपेकाे ममार्न्त कथा थाहा पाउन मात्रै हाेइन, अाम नागरिक र हरेक पुस्ताले याे देशकाे न्यायिक अवस्था बुज्न गंगामायाकाे अात्मकथा गतिलाे अभिलेख हुनेछ ।

Book Title न्यायकाे अवसान | Nyayako_awasan
Authorगंगामाया अधिकारी
Edition LanguageNepali
PublicationBook Hill
Pages170
Category आत्मकथा गैरआख्यान