
न्यायकाे अवसान | Nyayako_awasan
-
Writen byGanga Maya Adhikari
- PublisherBook Hill
अनाहकमा किशाेर छाेरा मारिएपछि गाेरखाकाे एक किसान परिवारले न्याय खाेज्दा पाएका सास्ती केवल एक व्यक्ति र परिवारमाथिकाे अत्याचारमा नभएर मुलुक सशस्त्र संङर्षमा हाेमिएका बेला असंख्य नेपालीले पाएकाे पीडाकाे एउटा दृष्टान्त हाे ।
सामान्य पारिवारिक कलहले राजनीतिक अावरणमा निम्त्याएकाे हिंसा र एउटी अामाकाे सुन्दर संसार उजाडिएपछि पीडाका अश्रुधाराले खाेपेकाे ममार्न्त कथा थाहा पाउन मात्रै हाेइन, अाम नागरिक र हरेक पुस्ताले याे देशकाे न्यायिक अवस्था बुज्न गंगामायाकाे अात्मकथा गतिलाे अभिलेख हुनेछ ।