
नेपाल टेलिकम परिक्षा सारथि , सहायक स्तर तह -४
- Year2025
नेपाल टेलिकम, सहायक स्तर, तह ४ , (प्रशासन सेवा, प्रसासन समुह ) सहायक पदको खुल्ला प्रतियोगितात्मक परीक्षाको नयाँ पाठ्यक्रम २०८१ मा पूर्ण रुपमा आधारित।
प्रथम पत्रमा सोधिने १०० अंकको (सामान्य ज्ञान र गणित) र दोस्रो पत्रमा सोधिने (संस्थागत ज्ञान र सेवा सम्बन्धि) सामग्री समावेश भएको।