
नि:सङ्कोच अभिव्यक्ति। Nisankoch Abhibyakti
-
Writen byTej Prakash Shrestha
- PublisherKathalaya Inc.
कानुन,राजनीति,शिक्षा,साहित्य आदि विविध क्षेत्रमा दखल राख्नु हुने पुर्व महान्यायाधिवत्ता श्री युवराज संग्रौला हामी सबैको निम्ति सुपरिचित नाम हो।समाजका हितमा समर्पित उहाको ज्ञान,अनुभव र अनुभूति एवम् निर्भिक -तर्कसंगत अभिव्यक्ति सामाजिक परिवर्तन एवम् रास्ट्रीय हितसंग गासिएका छन्।