
नेपाल नखुलेका पाटाहरू । Nepal Nakhuleka
-
Writen byDr. Tirtha Bahadur Shresth
- PublisherBook Hill
- Year2019
नेपालको भू-प्राकृतिक संरचना, यसको जैविक सम्पदा तथा हाम्रा संस्कृतिक परम्पराहरुको बैज्ञानिक पक्षबारे लेखिएका ५० वटा लेखहरूको सचित्र पुस्तक हो- नेपाल नखुलेका पातहरू।
अग्ला पहाडी भन्ज्यांग, भीरपहिरोको पहाडी बाटो र मधेशका फाँटहरू पाँच दशकसम्म पैदलै चहारेका डा. तीर्थबहादुर श्रेष्ठका यी लेखहरूमा रहेका ज्ञान र सूचनाका कारणले मात्रै होइन सन्तुलित लेखनशैलीले हरेक पाठकलाई आकर्षित गर्नेछन।