Shopping Cart
नेपालमा शिक्षाको इतिहास १ /Nepalma shikshako itihas 1

नेपालमा शिक्षाको इतिहास १ /Nepalma shikshako itihas 1

नेपालमा शिक्षाको क्रमिक विकास कसरी भयो ? सामाजिक र राजनैतिक अवस्थासित यो कति घनिष्ठ रूपमा आबद्ध भएर बढेको रहेछ । कति सानातिना चुनौतीका जङ्घारहरू यसले आफ्नो शैशव अवस्थाबाट आजसम्म आइपुग्दा तर्नुपन्यो, यसबारेमा अत्यन्त राम्रो प्रकारले श्री गोपीनाथ शर्माले यस पुस्तकमा प्रस्तुत गरिदिनुभएको छ । शिक्षाको विकाससित रुचि राख्ने शिक्षाशास्त्रमा अध्ययन अनुसन्धान गर्ने व्यक्तिहरूका लागि दूर्लभ सामग्रीहरू श्री शर्माले सकलन गरी दिएर शिक्षा विकासका लागि महत्त्वपूर्ण योगदान दिनुभएको छ ।

Book Title नेपालमा शिक्षाको इतिहास १ /Nepalma shikshako itihas 1
Authorगोपीनाथ शर्मा
ISBN9799994667900
Edition LanguageNepali
Published Year2012
PublicationMakalu publication house
Pages262
Category इतिहास शिक्षा