
नेपालको इतिहासमा जङ्गबहादुर | Junga Bahadur
-
Writen byDharma Pokharel
- PublisherManjari Prakashan
ङ्गबहादुरका बारेमा बृहत् र आधिकारिक जानकारी दिने पुस्तक हो यो । यसमा काठमाडौंस्थित परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित भारतीय राष्ट्रिय अभिलेखालयमा रहेका जङ्गबहादुरका पालाका अप्रकाशित मौलिक स्रोत सामग्रीहरूको अध्ययनपछि लेखिएका विभिन्न शीर्षकका १४ वटा लेख सगृहीत छन् ।
यो कृति इतिहासका अध्येताहरूका लागि बहुमूल्य दस्तावेज हो । हामी ढुक्कसँग भन्छौं- जङ्गबहादुरका बारेमा लेखिएको यति तथ्यपूर्ण र आधिकारिक पुस्तक अर्को छैन ।