Shopping Cart
नेपालको इतिहासका केहि अपुष्ट पक्षहरू

नेपालको इतिहासका केहि अपुष्ट पक्षहरू


  • भुँडीपुराण प्रकाशनको “नेपालको इतिहासका केहि अपुष्ट पक्षहरू” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो।

  • प्रस्तुत कृति नेपाल शब्दको उत्पत्तिदेखि प्रारम्भ गरेर प्राचीन, मध्यकालीन तथा आधुनिक कालसम्मको नेपाल राज्यको इतिहासका अनेकन् विवादित एवं निर्क्योल हुन नसकेका पक्षहरूको संगालो हो।

  • एक सय बीसवटा शिर्षकमा विभाजित प्रस्तुत ग्रन्थमा राजनीतिक घटनाक्रम मात्र नभएर सामाजिक, सांस्कृतिक, धार्मिक एवं मुद्रा तथा मूर्तिकलासम्बन्धी विषयहरू पनि समावेश गरिएका छन्।