Shopping Cart
नेपालको इतिहासमा जंगबहादुर / Nepalko itihasma jangabahadur

नेपालको इतिहासमा जंगबहादुर / Nepalko itihasma jangabahadur

जङ्गबहादुरबारे बृहत् एवम् आधिकारिक जानकारी दिने पुस्तक हो, नेपालको इतिहासमा ज‌ङ्गबहादुर । यसमा काठमाडौंस्थित परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित भारतीय राष्ट्रिय अभिलेखालयमा रहेका जङ्गबहादुरकालीन अप्रकाशित मौलिक स्रोत सामग्री अध्ययनपछि लेखिएका १४ आलेख सङ्‌गृहीत छन् ।

यो कृति इतिहासका अध्येताहरूका लागि बहुमूल्य दस्तावेज हो । ज‌ङ्गबहादुरबारे लेखिएको यति तथ्यपूर्ण र आधिकारिक पुस्तक सायदै अर्को छ।

Book Title नेपालको इतिहासमा जंगबहादुर / Nepalko itihasma jangabahadur
AuthorTriratna Manandhar
ISBN9789937746915
Edition LanguageNepali
Published Year2023
PublicationFineprint Books
Pages173
Category इतिहास