Shopping Cart
Nepali Sangeetsrashta । नेपाली सङ्गीतस्रष्टा

Nepali Sangeetsrashta । नेपाली सङ्गीतस्रष्टा

नेपाली
सङ्गीतस्रष्टा
यो पुस्तक एउटा आकस्मिक संयोगको आकस्मिक नतिजा हो - 'दार्जीलिङ पहाडको सङ्गीत संसार' र 'काठमाडौँ खाल्डोको सङ्गीत संसार' शीर्षकका दुईवटा निबन्ध मैले पछि लेखेको हुँ । यी निबन्ध यसअघि अन्त कतै पनि छापिएका छैनन् । यी जुम्ल्याहा निबन्धमा मैले विगतको दार्जीलिङ र काठमाडौँ शहरमा सङ्गीत सृजनामा सक्रिय रहेका थोरै मानिसका बारेमा लेखेको छु ।
यो पुस्तक मेरो व्यक्तिगत संस्मरणको सङ्ग्रह हो र यो कुनै पनि किसिमको ऐतिहासिक अभिलेख होइन । त्यसैले यहाँ चाहे ग्रेगोरियन पात्रोका हुन् वा विक्रम संवत्का हुन्, निश्चित दिन, मिति, महिना र वर्षहरू परेका छैनन् । तैपनि परेको ठाउँमा समयक्रम राखेको छु ।
- पिटर जे. कार्थक

Book Title Nepali Sangeetsrashta । नेपाली सङ्गीतस्रष्टा
Authorपिटर जे कार्थक
ISBN9789937597579
Edition LanguageNepali
Published Year2020
PublicationHimal Kitab
Pages174
Category गीत गैरआख्यान