
नेपालमा ब्राहामणहरुको संक्षिप्त इतिहास। Nepalama Brahaman haruko Sankshipta Itihas
-
Writen byप्रा.डा. जगदीशचन्द्र रेग्मी
- PublisherVidhyarthi Pustak Bhandar
- Year2020
सामाजिक अनुसन्धान कार्य बुद्धिविलास मात्र होइन, यो समाजको व्यवहार बुभन र बुझाउने कामका लागि गर्ने गरिन्छ भन्ने कुरा तत्सम्बन्धी विद्वान्हरूले भन्दै आएका हुन्न र त्यस्तै उद्देश्यसाथ नेपालमा ब्राह्मणहरूको संक्षिप्त इतिहास नामक ग्रन्थको संरचना गरिएको छ । नेपाली समाजसित सम्बन्धित यो अनुसन्धान कृति त्यही समाजलाई पाठ बुझाएको रूपमा यसका पाठकहरूले बुझ्नुहुने विश्वास लिइएको छ ।