Shopping Cart
नेपाल हिन्दू अधिराज्यको इतिहास /  nepal hindu adhirajyako itihas -2

नेपाल हिन्दू अधिराज्यको इतिहास / nepal hindu adhirajyako itihas -2

सिल्भा लेभी पूर्वीय संस्कृति र इतिहासका ख्यातिप्राप्त फ्रान्सेली विद्वान् हुन् । उनी सबभन्दा पहिले सन् १८८८ मा नेपाल आएका थिए। उनको नेपाल बसाइको अवधि दुई महिना मात्र थियो, त्यो पनि काठमाडौं उपत्यकामा सीमित । बसाइ छोटो अवधिको भए पनि उनको अध्ययन र अनुसन्धान गहन थियो । त्यसैको परिणाम स्वरूप सन् १९०५ मा यो विशद कृक्ति तीन खण्डमा प्रकाशित भयो । इतिहास भनेको शासकहरूको वंशावली र स्तुति मात्र होइन भन्ने मान्यता राख्ने सिल्भा लेभीको यस कृतिलाई एक शताब्दी अघिको नेपालको सांस्कृतिक-राजनीतिक अवस्थाको विद्वतापूर्ण विश्लेषण मानिन्छ । सोकै फ्रान्सेली भाषाबाट नेपालीमा गरिएको प्रस्तुत अनुवाद त्यसै कृतिको दोस्रो खण्डको हो।

Book Title नेपाल हिन्दू अधिराज्यको इतिहास / nepal hindu adhirajyako itihas -2
Authorसिल्भाँ लेभी
ISBN9789993343899
Edition LanguageNepali
Published Year2007
PublicationHimal Kitab
Pages277
Category इतिहास गैरआख्यान