
नयाँ युगमा चीन / Naya yugama chin
-
Writen byचेतनाथ आचार्य
- PublisherMakalu publication house
- Year2023
चीनले यो शताब्दीको मध्यसम्म अत्याधुनिक विकसित मुलुक बन्ने लक्ष्य राखेको छ । चीनको उक्त नीति र मार्गनिर्देशनका बारेमा यस कृतिमा विश्लेषण गरिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासदेखि वर्तमानसम्मको सारांश खिच्दै चीनको विकास, नेतृत्व, गरिबी निवारण, चिनियाँ कृषि नीतिको गहन जानकारी प्रस्तुत गरिएको छ । नयाँ युगमा चीन प्रवेश गरेको कुरालाई चिनियाँ कम्युनिस्ट पार्टीको २० औं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदनलाई नेपाली भाषामा अनुवाद गरेर प्रस्तुत गरिएको छ ।