नौलखा / Naulakha
- 
												
													Writen byरमेश विकल - PublisherEducational Book House
 - Year2018
 
लोककथा तत्कालीन समाजको ऐना हो भन्ने कुरा निर्विवाद छ । लोककथाबाट विगतका सामाजिक, सांस्कृतिक र परम्परागत रीतिस्थितिका बारेमा सहज ढङ्गबाट बुझ्न सकिन्छ । यस पुस्तकमा समावेश गरिएका कथाका पात्रहरूका माध्यमबाट पाठकलाई जीवनमूल्यको खोजीमा डोऱ्याउन एवं युगचेतनालाई जीवन्तता प्रदान गर्न कथाकार सफल छन् ।


