Narendra Dai | नरेन्द्र दाइ
-
Writen byविश्वेश्वर प्रसाद कोइराला
- PublisherLipi Books
- Year2016
"मलाई नरेन्द्र दाइको दोष छ जस्तो पटक्कै लाग्दैन । लोग्नेमानिस जातैले हक्की हुन्छन् । उनले जातैले पाएको अधिकार हो आफ्नी स्वास्नीमा हिही - खोज्ने । त्यसमा त्यो कुरा पाएन भने ऊ अर्कोलाई ल्याउँछ र झन् अर्को ।'