नरेन्द्र मोदी/Narendra Modi
-
Writen byAchyut Koirala
- PublisherPachpokhari Prakashan Griha
नरेन्द्र मोदी भारतका १६ औ प्रधानमंत्री मात्र होइनन् , उनि त इतिहास निर्माता हुन् । कुनै पनि भारतीय प्रधानमंत्री पीछडिएको जातिबाट उठेर प्रधनमन्त्री पदसम्म पुगेका थिएन तर मोदी पुगे । जोगी बनेर देस्गभर घुम्ने मोदी पछि देशकै सबैभन्दा उच्च स्थानमा पुगेर करौड़ो जनताको जीवनस्तरमा प्रभाव पर्दाको कथा जति रोचक छ,उति नै शिक्षाप्रद पनि । सबैभन्दा खराब अवस्थालाई सबैभन्दा राम्रो सबैभन्दा राम्रो अवसरमा बदल्ने खुबू भएका मोदीलाई गुजरातका जनताले विकासशिल्प भनेर प्रशंसा गरेका छन् । मोदिको 'गुजरात' मोडल इण्डियाभर लागु होला ? नेपालमा त्यसको अवसर के होला ? नेपालीले मोदिबात फाइदा पुन सक्छन ? कि निरङ्कुश शासक भनेर चिनिएका मोदी हाम्रा लागि सन्दर्भहीन व्यक्ति हुन् , यी सबै प्रश्नको उत्तर तपाइले यहा पाउनु हुन्छ । यो पुस्तक मोदीको जिवन कथा मात्र होइनन् , यो त भारतको आधुनिक इतिहासको एउटा जिवन्त दस्तावेज पनि हो ।