मनी मन्त्र / Money Mantra
-
Writen byदिलिपकुमार श्रेष्ठ
- PublisherPachpokhari Prakashan Griha
पैसा मानिसका लागि वरदान हो र अभिशाप पनि ।
आफ्नो नियन्त्रणमा भयो भने यो एउटा असल सेवक हुन्छ, अन्यथा आफै यसको नोकर बनिन्छ ।
नियन्त्रणमा भएको पैसाले मात्र जीवन सरल बनाउँछ ।
पुस्तकमा पैसाका बारेमा विभिन्न रहस्यहरू केलाउने प्रयास गरिएको छ ।
पैसा नहुनेहरूले कसरी कमाउने र पैसा हुनेहरूले यसको प्रयोग कसरी र किन गर्ने भन्ने कुरा पुस्तकबाट थाहा पाउन सकिन्छ ।