Shopping Cart
Mokshabhumi | मोक्षभूमि

Mokshabhumi | मोक्षभूमि

सत्यदेवको अगुवाइमा मौक्षनगरका निम्ति जमिन खोज्न हिँडेको यात्रा पढ्दा कतै लेखकले कवि होमरले झै नयाँ ओडिसी सिर्जना गरेको हो कि भन्ने भान पर्छ । यसर्थ नेपाली उपन्यासको नक्सामा मोक्षभूमिको ठाउँ स्पष्ट र जब्बर छ भन्नेमा मेरो दृढ मत छ ।
- नारायण ढकाल, कान्तिपुर
करिब चार सय पृष्ठको मोक्षभूमिको महावर्णन ग्रान्ड-न्यारेटिभ फिंजो वा पट्यारिलो लाग्दैन । रूप जति सुस्वादु र चित्ताकर्षक महसुस हुन्छ, त्यसभन्दा कैयौं गहन मोक्षभूमिको अन्तर्वस्तु छ ।
-शेखर खरेल, हिमालखबर
एक राजनीतिक अभियन्ताको काव्यिक चेतना र कथा बनोटको उम्दा प्रयत्नले मोक्षभूमिलाई विशेष बनाएको छ । हाम्रै सरहदभित्रको एउटा समयलाई लिएर दाहालले मानव सर्वोच्चताको जुन बहस उपन्यासमार्फत सिर्जना गर्न खोजेका छन्, त्यसको औपन्यासिक मात्र नभई राजनीतिक/सामाजिक महत्त्व पनि छ ।
-दिनेश श्रेष्ठ, सेतोपाटी

Book Title Mokshabhumi | मोक्षभूमि
Authorकेशव दाहाल
ISBN9789937093408
Edition LanguageNepali
PublicationKitab Publishers
Pages371
Category उपन्यास