Shopping Cart
मिलारेपा / Milarepa

मिलारेपा / Milarepa

वज्रयानलाई कसरी बुझ्ने ?
मिलारेपाको जीवनी पढ !
रेपा प्रोग्राम के हो ?
मिलारेपाको जीवनी पढ !
गुरुप्रति श्रद्धा कसरी बढाउने ? मिलारेपाको जीवनी पढ !
मोक्षका लागि चाहिने श्रद्धा, प्रज्ञा, धैर्य, उत्साह, साधना,
लगन इत्यादि सबै कुरा कहाँ पाइन्छ ?
मिलारेपाको जीवनी पढ !
हजार वर्षअघि तिब्बतमा जन्मिएका एक महातपस्वी मिलारेपाको जीवन कथा हो यो । जीवनका अनेक प्रतिकूलता र धेरैको हत्यासम्म गरेको अत्यन्त खराब र पापकर्मका बाबजुद पनि गहिरो तपस्या र साधनाका बलले उनले यही जुनीमा प्रज्ञा अर्थात् बुद्धत्त्व पाएरै छाडे ।
यो एक अद्भुत र सुन्दर पुस्तक हो, जुन अत्यन्त सरल भाषामा लेखिएको, चित्ताकर्षक र पठनीय छ । यसमा कुनै शास्त्रको भारी गन्थन छैन तर यो शास्त्रहरूको पनि शास्त्र हो । मान्छेका काय, वाक् र चित्तमा आएका जिज्ञासा मेटाउने गुरुजत्तिकै खँदिलो छ- मिलारेपाको जीवनी |

Book Title मिलारेपा / Milarepa
AuthorTranslated By: Min Bahadur shakya/ Milan Shakya
ISBN9789937753906
Edition LanguageNepali
Published Year2025
PublicationBook Hill
Pages304
Category संस्मरण/जीवनी/आत्मकथा