
मेरो म । Mero Ma
-
Writen byKrishna Prasad Bhattari
- PublisherFineprint Books
- Year2022
सन्तनेता कृष्णप्रसाद भट्टराईको राजनीतिक कालखण्डको जीवन्त दस्तावेज हो, "मेरो म"। यसले पाठकलाई किसुनजीको बाल्यकाल, बनारसमा भएको विद्याध्ययनको समय र नेपाली कांग्रेसको स्थापना तथा सङ्घर्षका दिन तर्फ पुर्याउँछ; पुस्तकले बिपी कोइराला, सुवर्णशमसेर, गणेशमान सिंह आदि राजनीतिक व्यक्तित्वलाई पनि भट्टराईका आँखाबाट चिनाउछ।
नेपाली राजनीतिक इतिहासमा रुचि भएकाहरूका लागि पुस्तक रोचक र उपयोगी छ।