Shopping Cart
मेरो देश मेरो संसार

मेरो देश मेरो संसार

पछिल्लो बाहिरी पृष्ठबाट



पञ्चायतकालीन समयको आँखी पत्रिका थियो- 'समीक्षा साप्ताहिक' | त्यसै साप्ताहिकमा स्व. मदनमणि दीक्षितले 'मेरो देश : मेरो संसार' स्तम्भ लेख्ने गर्नुहुन्थ्यो । समसामयिक घटनामा उहाँको बँदिलो लेखनका कारण बौद्धिक पाठकमाझ त्यो स्तम्भ निकै चर्चित थियो । कतिपय पाठकहरू उहाँको त्यो स्तम्भ पढ्नैका लागि अर्को हप्ताको 'समीक्षा' कहिले आउँछ भनेर व्यग्रतापूर्वक प्रतीक्षा गर्दथे ।


यो कृति सोही स्तम्भमा प्रकाशित स्व. दीक्षितका विचारोत्तेजक आलेखहरूको सङ्ग्रह हो । तत्कालीन समयमा लेखिएका भए पनि यी सिर्जना अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक छन् । इतिहासकार प्रा. महेशराज पन्तका शब्दमा "त्यत्तिको बँदिलो स्तम्भ लेख्ने जोडा नेपालमा अहिलेसम्म जन्मेको छैन ।”


Book Title मेरो देश मेरो संसार
Authorमदनमणि दीक्षित
ISBN9789937712743
Edition LanguageNepali
Published Year2020
PublicationManjari Prakashan
Pages556
Category आत्मकथा संस्मरण