मार्क जुकरबर्ग /Mark Zuckerberg
- 
												
													Writen byयादव कार्की - PublisherIndigo inc.
 - Year2023
 
आज तपाईं हाम्रो दैनिकीको हिस्सा बनेको फेसबुकका संस्थापक हुन् आरएए। इन्टरनेटको युगलाई सामाजिक सञ्जालको युगमा बदल्न सफल मार्क जुकरबर्गले १९ वर्षको उमेरमा फेसबुक बनाएका थिए । सुरू भएको सात वर्षमै फेसबुकमा संसारभरका मानिस जोडिए । आज संसारभरका मानिसलाई जोड्ने नेटवर्क भएको छ फेसबुक । यतिखेर करिब ३ सय करोड मानिस फेसबुकको नेटवर्कमा जोडिएका छन् । यदि फेसबुक देश भएको भए जनसंख्याका हिसाबले चीन र भारतपछि तेस्रो ठूलो देश हुने थियो । फेसबुकले जुकरबर्गलाई ६ पटकभन्दा बढी अर्बपतिको सूचीमा सामेल गरेको छ । यतिखेर हामी फेसबुकको युगमा प्रवेश गरेका छौं । र, मार्क जुकरबर्गले हामीलाई यहाँ ल्याइपु-याएका हुन् ।
