Shopping Cart
मन/Mann

मन/Mann

विचारमा प्रगतिशील, भाषामा गुलियो, विषयमा मौलिकतापूर्ण, प्रतिपादनमा कलामय, शैलीमा कवितात्मक, सरस र सरल तथा शिल्पमा वेगमयता र आकर्षणको सामञ्जस्य भएको समग्र बास्ना आउने फूल हो । यसको हरकले नेपाल नै गन्हाउँछ, बास्नाले नेपाल नै सुगन्धित हुन्छ ।

Book Title मन/Mann
Authorलिलाध्वज थापा
ISBN9789937941419
Edition LanguageNepali
Published Year1958
PublicationBook Hill
Pages245
Category उपन्यास