Shopping Cart
माङ्गेना

माङ्गेना

नेपाल के हो ? लिखित इतिहासले नेपाललाई कसरी चिनाउँछ ? नेपालको समाजलाई चिन्ने वैचारिक चस्मा कस्तो छ ? के हामीले आफैलाई बुझ्ने भाष्य सहि छ ? कि हामि भ्रम र मिथकमा फन्का लगाएर आफैसँग अपरिचित रहेका छौं ? हामीले बुझेको विकास के हो ? नेपाली लाहित्य के हो ? के हामी आफ्नो समाजका समस्या र सम्भावनालाई वस्तुगत ढंगले आंकलन गरेर अघि बढिरहेका छौं ? वैकल्पिक बौद्धिक आन्दोलनका अभियन्ता युग पाठकसंग यस्ता धेरै प्रश्न छन् र ती प्रश्नसँग सामना गर्ने वैकल्पिक चिन्तन पनि । प्रस्तुत पुस्तक माङ्गेना : नेपाल मन्थन त्यसैको दस्तावेज हो ।

Book Title माङ्गेना
Authorयुग पाठक
ISBN9789937665315
Edition LanguageNepali
Published Year2017
PublicationFineprint Books
Pages293
Category इतिहास गैरआख्यान