
Maidaro | मैदारो
-
Writen byभुपिन
- PublisherBook Hill
- Year2019
विभेदले कोरेको समाजको अनुहार-चित्र कस्तो हुन्छ? कस्तो हुन्छ दलनको रङ ? प्रताडनामा बाँचेको जीवनले कस्तो देख्छ भविष्य ? कसरी बिब्ल्याँटोमा पर्छ दलित जीवन ? यी र यस्तै प्रश्नहरुको जवाफको खोजी हो, मैदारो ! आञ्चलिकताको फ्रेम र इतिहासदेखिको वन्चनाको क्यानभासमा पोतिएको यो आख्यान केवल पीडा र दमनको आलो कथामात्र होइन, सङ्घर्ष र निरन्तर प्रतिरोधको बयान पनि हो।
सस्पेन्स र चामत्कारिक शैलीमा सामाजिक यथार्थलाई बुन्न प्रयोग गरिएको काल्पनिक उडान र शिल्पका लागि यो उपन्यास सदा सम्झिइनेछ।