
Mahatma Gandhi Aatmakatha | महात्मा गान्धी
-
Writen byPrabha Bhattarai
- PublisherPachpokhari Prakashan Griha
सिद्धान्तविनाको राजनीति श्रमविनाको सम्पत्ति चरित्रविनाको ज्ञान मानवताविनाको विज्ञान नैतिकताविनाको व्यापार विवेकविनाको आनन्द र त्यागविनाको धर्मयी संसारमा हिंसा निम्त्याउने सात महाभूलहरू हुन् !
-महात्मा गान्धी