महफिल/ Mahafil
-
Writen byबाबु त्रिपाठी
- PublisherSangrila Books
- Year2021
हामी कुनै युद्ध जित्न भनेर दौडिएका होइनौँ । तर समय सुहाउँदो गजलको खोजीमा हिँडेका चैं अवश्य हौँ । कतै पुगिहाल्ने हतारमा हामी छैनौँ । तर हाम्रो गन्तव्य कहाँसम्मको हो, त्यसको पहिचान भने हामीसँग छ । र, त्यही पहिचान हो यो महफिल ।
-बाबु त्रिपाठी