
माहाभारत कथा | Mahabharat katha
-
Writen byJEFFREY SACHS
- PublisherManjari Prakashan
कोइरालाको अनुवाद निकै सरल भइकन पनि उच्चकोटीको छ। खप्तडबाबा र धर्मशास्त्राचार्य बदरीनाथ भट्टराइले समेत उहाँको अनुवादनशैलीको प्रशंसा गर्नुभएको छ। महाभारतका पात्र-पात्राका चरित्र, घटनाक्रम र त्यसमा निहित नैतिक एवम् व्यावहारिक ज्ञानलाई सजिलो गरि बुझ्न यो कृति निकै उपयोगी छ।