महाभारतका कथाहरु / Mahabharataka Kathaharu
- 
												
													Writen byविष्णु अधिकारी / Bishnu adhikari - PublisherEducational Book House
 - Year2003
 
										
										धर्म, अर्थ, काम, मोक्ष दविशारदाः 
यी चार तत्वमा पनि । 
व्याभिरभिरदि जे यहाँ छ, छ त्यै
- महर्षी व्यास
 महाभारत विश्व प्रसिद्ध महाकाव्य हो । यो पुस्तकको महत्त्व हिजो जति थियो, आज पनि त्यत्तिकै छ र भोलि पनि त्यत्तिकै रहनेछ ।
महाभारत ज्ञानको भण्डार हो । यसमा सत्य र असत्य तथा ज्ञान र अज्ञानको भेदलाई विविध कथा र उपमाहरूद्वारा स्पष्ट पारिएको छ । यस पुस्तकमा महाभारतका तिनै कथाहरूलाई सरल र सुवोध भाषामा सचित्र प्रस्तुत गरिएको छ ।									



